२ असार २०८३, मंगलबार । June 17, 2026

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न पाटन उच्च अदालतको आदेश


१९ श्रावण २०८२, सोमबार  

15
Shares

काठमाडौं । उच्च अदालत पाटनले चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। प्रसाईंमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएपछि उनी प्रहरी हिरासतमा रहेका थिए। तर अदालतले मुद्दाको अनुसन्धानलाई निरन्तरता दिँदै उनलाई धरौटीमा रिहा गर्नुपर्ने ठहर गरेको हो।

यस आदेशसँगै प्रसाईं अस्थायी रूपमा स्वतन्त्र भए पनि कानुनी प्रक्रिया भने अझै जारी रहनेछ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा

साउदी अरब र उरुग्वे पनि बराबरीमा रोकिए

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत बिहान ३ः४५ मा भएको खेलमा

आत्मघाती गोलले हारबाट जोगियो बेल्जियम, खेल बराबरीमा रोकियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति १२ः४५ भएको