९ माघ २०८२, बिहिबार । January 23, 2026

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न पाटन उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत पाटनले चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। प्रसाईंमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएपछि उनी प्रहरी हिरासतमा रहेका थिए। तर अदालतले मुद्दाको अनुसन्धानलाई निरन्तरता दिँदै उनलाई धरौटीमा रिहा गर्नुपर्ने ठहर गरेको हो।

यस आदेशसँगै प्रसाईं अस्थायी रूपमा स्वतन्त्र भए पनि कानुनी प्रक्रिया भने अझै जारी रहनेछ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते