२७ पुस २०८२, आइतबार । January 12, 2026

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीपनि सस्तियो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्दै १ लाख ९३ हजार १ सय रुपैयाँमा झरेको छ। बिहीबार यो मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ।

महासंघका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले