२७ पुस २०८२, आइतबार । January 12, 2026

जीबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । जेबिएस क्रियशनको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

आइतबार नेपाली संगीत बजारमा ‘रेलिमै’ बोलको गीत सार्वजनिक भएको हो । बाबुराम पन्थीको उत्कृष्ट शब्द सृजना तथा सन्तोष पन्थीको संगीतमा उक्त गीत बजारमा आएको छ । गीतमा बाबुराम पन्थी, सन्तोष पन्थी, गोबिन्द पन्थी, बालिका तामाङ र सीमा नेपालीको आवाज छ ।

तिलक ठकुरी ‘चिट्टी’ को निर्देशनमा तयार भएको भिडियोको मुख्य अभिनयमा कृश क्षेत्री र संचिता बोलाखेलाई देख्न सकिन्छ ।
जेबिएस क्रियशन मार्फत यसअघि पनि धेरे गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले