१ आश्विन २०८३, बिहिबार । September 18, 2026

४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी स्थिर


५ श्रावण २०८२, सोमबार  

24
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको छ। यसअघि आइतबार सोही सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अहिलेको मूल्य बढाइपछि सुनको दर पछिल्लो उच्च मूल्य नजिक पुग्न थालेको छ।

वैशाख ९ गते सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार हुँदै हालसम्मकै कीर्तिमान बनाएको थियो। त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ।

चाँदी प्रतितोला २ हजार २ सय ८५ रुपैयाँमै कारोबार भएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ