७ चैत्र २०८२, शनिबार । March 21, 2026

नेपाली बजारमा सुनचाँदीको भाउ बढ्यो, कति छ आजको मूल्य ?


४ श्रावण २०८२, आइतबार  

57
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो। नयाँ मूल्यअनुसार छापावाल सुन तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको देखिएको छ, गत शुक्रबार यो तोलाको १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि केही वृद्धि भएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सुनचाँदीको मूल्यमा आएको यो वृद्धिले बजारमा पुनः चासो बढाएको छ। आगामी दिनमा मूल्यको उतारचढाव कसरी अगाडि बढ्छ भन्ने विषयमा व्यवसायी र उपभोक्ताको ध्यान केन्द्रित भइरहेको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो