४ असार २०८३, बिहिबार । June 18, 2026

शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि, यस्तो छ नयाँ दर


२ श्रावण २०८२, शुक्रबार  

51
Shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो। नयाँ मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा रु. १,९२,५०० पुगेको छ। चाँदीको मूल्य पनि वृद्धि भई तोलाको रु. २,२८० मा पुगेको छ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य रु. १,९२,३०० र चाँदीको मूल्य रु. २,२६५ कायम थियो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतार–चढावको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्षरूपमा पर्ने गरेको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ११ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा