१६ जेष्ठ २०८३, शनिबार । May 30, 2026

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो


३२ असार २०८२, बुधबार  

21
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा १५ रुपैयाँको कमी आएको छ। महासंघले दिएको जानकारीअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा झरेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार २६० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघिको दिन अर्थात् मंगलबार छापावाल सुनको मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ थियो।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ११ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था