२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आजको सुनचाँदी बजार : सुनको मूल्य स्थिर, चाँदी घट्यो 


३१ असार २०८२, मंगलबार  

42
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन भने चाँदीको मूल्यमा भने केही गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज पनि अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको छ। यस अनुसार, तोलाको मूल्य १ लाख ९३ हजार ३ सय रुपैयाँमै कायम छ। तर, चाँदीको मूल्यमा भने घटावट आएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर २ हजार २ सय ७५ रुपैयाँमा झरेको छ।

दैनिक उतारचढाव हुने गरिरहेको धातु बजारले लगानीकर्ताहरूलाई सटिक जानकारीका लागि नियमित अपडेट आवश्यक देखिएको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ