२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आज पनि उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


३० असार २०८२, सोमबार  

123
Shares

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सोमबार पुनः मूल्यवृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेको हो। महासंघका अनुसार सोमबार छापावाल सुनको नयाँ मूल्य तोलाको १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार सो सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ तोकिएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको देखिएको छ। आइतबार तोलामा २ हजार २८५ रुपैयाँ रहेको चाँदी सोमबार बढेर तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ११ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ