१२ फाल्गुन २०८२, मंगलबार । February 24, 2026

भारी वर्षासँगै कालीगण्डकी करिडोर अवरुद्ध, बागलुङको दब्ल्याङमा पहिरो



बागलुङ । मङ्गलबार साँझदेखि परेको लगातारको भारी वर्षाका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

पहिरो खस्दा बागलुङ नगरपालिका–१० को दब्ल्याङ क्षेत्रमा सडक बन्द भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेले वर्षा नरोकिएकाले तत्काल सडक खुलाउने प्रयास सम्भव नभएको जानकारी दिए। पानी रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सुचारु गर्न सकिने उनले बताए।

केही स्थानहरूमा सडकसमेत भासिएकाले यातायात पुनः सञ्चालनमा आउन समय लाग्ने अनुमान गरिएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको टोली सडक खुलाउनका लागि तयारी अवस्थामा रहेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा