४ असार २०८३, बिहिबार । June 18, 2026

सुनचाँदी व्यवसायीको आक्रोश: कर विरोधमा सडकमै उत्रिए


२० असार २०८२, शुक्रबार  

9
Shares

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सरकारले नयाँ बजेटमार्फत् लगाएको करको विरोधमा शुक्रबार सडक संघर्ष थालेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, र नेपाल हस्तकला महासंघको संयुक्त नेतृत्वमा व्यवसायीहरूले माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म र्‍याली निकाली कोणसभा सम्पन्न गरेका छन्। आन्दोलनमा व्यवसायीहरूसँगै कालिगढ र मजदुरहरू पनि सहभागी भएका थिए।

उनीहरूले बजेटमा सुनचाँदी, रत्न तथा बहुमूल्य पत्थरमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेका छन्।

व्यवसायीहरूका अनुसार सरकारले प्रस्ताव गरेको यो कर संरचनाले आभूषण व्यवसायमा गम्भीर प्रभाव पार्नेछ र यसले रोजगारी तथा घरेलु हस्तकला उद्योगमा पनि प्रतिकूल असर पार्नेछ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा