२८ पुस २०८२, सोमबार । January 13, 2026

सुनचाँदी व्यवसायीको आक्रोश: कर विरोधमा सडकमै उत्रिए



काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सरकारले नयाँ बजेटमार्फत् लगाएको करको विरोधमा शुक्रबार सडक संघर्ष थालेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, र नेपाल हस्तकला महासंघको संयुक्त नेतृत्वमा व्यवसायीहरूले माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म र्‍याली निकाली कोणसभा सम्पन्न गरेका छन्। आन्दोलनमा व्यवसायीहरूसँगै कालिगढ र मजदुरहरू पनि सहभागी भएका थिए।

उनीहरूले बजेटमा सुनचाँदी, रत्न तथा बहुमूल्य पत्थरमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेका छन्।

व्यवसायीहरूका अनुसार सरकारले प्रस्ताव गरेको यो कर संरचनाले आभूषण व्यवसायमा गम्भीर प्रभाव पार्नेछ र यसले रोजगारी तथा घरेलु हस्तकला उद्योगमा पनि प्रतिकूल असर पार्नेछ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले