२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

यू–१६ इस्ट कप क्रिकेट: नेपाली बलरको घातक प्रदर्शन, मलेसिया ९० रनमै समेटियो


१९ असार २०८२, बिहिबार  

117
Shares

काठमाडौं । यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाली टिमले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मलेसियालाई मात्र ९० रनमै समेटेको छ ।

क्वालालम्पुरको सेलेङ्गार टर्फ क्लबमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि मलेसिया ४३.१ ओभरमै अलआउट भयो । अब नेपाललाई फाइनलमा स्थान बनाउने लक्ष्य पूरा गर्न ९१ रनको सहज लक्ष्य रहेको छ । मलेसियाको ब्याटिङतर्फबाट मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान दियाज पात्रोले १० रन जोडे । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए भने सुभम खनालले ३ विकेट लिए । कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट हात पारे । नेपाली बलरहरूको कसीयुक्त प्रदर्शनले मलेसियाली ब्याट्सम्यानलाई दवाबमा राख्न सफल भयो ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ