१ आश्विन २०८३, बिहिबार । September 17, 2026

एसिसी यु–१६ इस्ट जोन कप: मलेसियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल


१९ असार २०८२, बिहिबार  

9
Shares

काठमाडौं । एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

सेलाङ्गोर टर्फ क्लबको मैदानमा टस जितेका नेपाली कप्तान विपिनप्रसाद शर्माले बलिङ रोज्दै मलेसियालाई पहिले ब्याटिङ गर्न आमन्त्रण गरेका हुन्। खेल स्थानीय समयअनुसार बिहान पौने ८ बजे सुरु हुने तालिका छ। समूह चरणमा नेपाल अपराजित रहँदै समूह विजेता बनेको हो।

प्रतियोगितामा नेपालले भुटानमाथि २९८ रन, इन्डोनेसियामाथि ३७० रनको विशाल जित निकालेको थियो। यस्तै, सिंगापुरलाई ६ विकेट र जापानलाई ९ विकेटले पराजित गर्दै नेपालले दमदार प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ