२९ पुस २०८२, मंगलबार । January 13, 2026

अष्ट्रेलियन डलर घट्यो, युरो र पाउण्ड स्टर्लिङ बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १६० रूपैयाँ १८ पैसा छ ।

हिजो युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ३६ पैसा र बिक्रीदर १६० रूपैयाँ ५ पैसा थियो । यसैगरी यसैगरी आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रूपैयाँ र बिक्रीदर १८७ रूपैयाँ ८२ पैसा छ । हिजो युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ७३ पैसा थियो ।

यसैगरी अमेरिकी डलरको मूल्य हिजोको तुलनामा आज सामान्य फेरबदल देखिएको छ । आज अमेरिकी डलर एकको खरिदर १३७ रूपैयाँ ४३ पौि र बिक्रीदर १३८ रूपैयाँ ३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २७ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८७ पैसा थियो । स्विस फ्र्यांकको पनि मूल्य बढेको छ ।

स्वीस फ्र्यांक एकको खरिददर आज १७० रूपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रूपैयाँ १० पैसा छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १६९ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७० रूपैयाँ ३६ पैसा थियो । अष्ट्रेलियन डलरको मूल्य भने आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ २७ पैसा र बिक्रीदर ८९ रूपैयाँ ६६ पैसा छ ।

हिजो अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ४० पैसा र बिक्रीदर ८९ रूपैयाँ ७९ पैसा थियो । क्यानेडियन डलर पनि हिजोको तुलनामा आज केही घटेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ०७ पैसा र बिक्रीदर १०० रूपैयाँ ५१ पैसा छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले