१४ श्रावण २०८३, बिहिबार । July 30, 2026

सोमबार नेपाली बजारमा सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि


९ असार २०८२, सोमबार  

183
Shares

काठमाडौं । सोमबारको दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा किनबेच भइरहेको छ। महासंघका अनुसार छापावाल सुन तोलाको मूल्य रु १,९५,२०० कायम रहेको छ। त्यस्तै, सोही सुनको १० ग्रामको मूल्य रु १,६७,३३५ रहेको छ। चाँदीको कुरा गर्दा भने मूल्यमा रु १० को वृद्धि देखिएको छ।

आइतबार चाँदीको मूल्य तोलामा रु २,१६० थियो भने आज (सोमबार) बढेर रु २,१७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर