२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फेरी बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


८ असार २०८२, आइतबार  

177
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा पुनः वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेको हो। महासंघले दिएको जानकारीअनुसार शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ५०० रुपैयाँ बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा पुगेको छ।

त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य १ लाख ६७ हजार ३५५ रुपैयाँ निर्धारण गरिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि सानो वृद्धि देखिएको छ।

शुक्रबार प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँ बढेर २ हजार १६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ