२८ पुस २०८२, सोमबार । January 13, 2026

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य



काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई १९४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो। नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिँदा सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक–एक विकेट हात पारे। आजको खेलमा नेपालले आफ्नो प्लेइङ-११ मा एउटा परिवर्तन गरेको छ। बिहीबार नेदरल्यान्ड्सविरुद्ध खेलेको टोलीबाट करण केसीलाई आराम दिई रिजन ढकाललाई टोलीमा समावेश गरिएको छ।

रिजन ढकालले यस सिरिजमा पहिलोपटक खेल्ने अवसर पाएका हुन्।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले