८ श्रावण २०८३, शुक्रबार । July 24, 2026

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा


६ असार २०८२, शुक्रबार  

42
Shares

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ।

स्कटल्यान्डले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको हो। खेल नेपाली समयअनुसार आज साँझ ७:४५ बजेबाट सुरु हुँदैछ। यसअघि यसै शृङ्खलामा नेपालले स्कटल्यान्डविरुद्धको पहिलो खेलमा जित हात पारेको थियो। आजको खेल यस शृङ्खलामा नेपाल र स्कटल्यान्डबीचको दोस्रो तथा अन्तिम भिडन्त हो।

यस शृङ्खलामा नेपालले नेदरल्यान्ड्ससँग पनि दुई खेल खेलेको छ। तीमध्ये एक खेल नेपालले जितेको छ भने अर्को खेलमा पराजित भएको थियो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर