५ असार २०८३, शुक्रबार । June 19, 2026

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलामा ?


५ असार २०८२, बिहिबार  

345
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा घटबढ देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो। बुधबार तोलाको १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा झरेको छ। त्यस्तै, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। महासङ्घका अनुसार चाँदी तोलामा २५ रुपैयाँले घटेर २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

धेरै दिनयता स्थिरजस्तै देखिएको धातु बजारमा आज देखिएको गिरावटले सुनचाँदी खरिद गर्ने उपभोक्ताका लागि केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा