१ कार्तिक २०८३, शनिबार । October 17, 2026

नेपालको शानदार बलिङ प्रदर्शन : स्कटल्यान्डविरुद्ध जितका लागि ९८ रनको सहज लक्ष्य


३ असार २०८२, मंगलबार  

57
Shares

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध जितका लागि मात्र ९८ रनको लक्ष्य पाएको छ। नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनका अगाडि स्कटल्यान्डका ब्याट्सम्यान टिक्न सकेनन्।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमै जम्मा ९७ रनमा समेटिएको थियो। नेपालका स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २/२ विकेट झारे भने ललित राजवंशीले एक विकेट लिएका थिए।

नेपालले अब जितका लागि केवल ९८ रन चेज गर्नुपर्नेछ, जुन लक्ष्य बलरहरूको योगदानले निकै सहज बनाएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि