३० चैत्र २०८२, सोमबार । April 13, 2026

दिपल इभीको नयाँ अफर : ‘ड्राइभ नाउ, पे लेटर’


३ असार २०८२, मंगलबार  

27
Shares

काठमाडौं । नेपालको लक्जरी इभी बजारमा अग्रणी दिपल इभीले नेपाली ग्राहकका लागि विशेष अफर ल्याएको छ।

स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले भरिएको दिपल इभीका आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘ड्राइभ नाउ, पे लेटर’ योजना सार्वजनिक गरेको हो। यो सीमित अवधिको योजनाअन्तर्गत दिपलको प्रिमियम मोडल खरिद गर्ने ग्राहकले पहिलो ६ महिनासम्म कुनै मासिक किस्ता तिर्नु पर्दैन।

यसले ग्राहकलाई सहज किस्ताबन्दी योजनासहित लक्जरी इलेक्ट्रिक कार खरिद गर्न थप उत्साह र सहुलियत दिने अपेक्षा गरिएको छ।

अफरमा के-के छन्?

  • ६ महिनासम्म किस्ता नतिर्ने सुविधा
  • पुरानो कारको आकर्षक एक्सचेञ्ज भ्यालु
  • निशुल्क अटो प्लस इन्स्योरेन्स
  • ७kW वाल चार्जर र ३kW ट्राभल चार्जर निःशुल्क
  • ८२/८३ सालको सडक कर निःशुल्क

यो योजना दिपल S07, S07 L, र L07 मोडलहरूमा लागू हुनेछ र देशभरका आधिकारिक दिपल शोरुमहरूमा उपलब्ध छ।

एक वर्षअघि नेपाली बजारमा प्रवेश गरेको दिपलले हालसम्म ९०० युनिटभन्दा बढी बिक्री गरिसकेको छ। सनफ्लावर टचस्क्रिन, एआर HUD, जेस्चर कन्ट्रोलजस्ता १० भन्दा बढी नयाँ प्रविधिहरूले दिपललाई नेपालकै सबैभन्दा लोकप्रिय लक्जरी इभी ब्रान्ड बनाएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व