१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

त्रिदेशीय टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल


२ असार २०८२, सोमबार  

27
Shares

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।

ग्लासग्लोस्थित तितवूड क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जित्दै विपक्षी टोलीलाई ब्याटिङको निम्तो दिएका हुन्। यसै सिरिजअन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरिसकेको छ। एकदिवसीय क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेका नेपाली खेलाडीहरूले टी–२० प्रारूपमा पनि त्यसको निरन्तरता दिने लक्ष्य राखेका छन्।

त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्याण्ड सहभागी छन्। सिरिज नेपालका लागि आगामी टी–२० विश्वकप तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली