५ असार २०८३, शुक्रबार । June 19, 2026

सोमबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


२ असार २०८२, सोमबार  

147
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार निर्धारण भएको मूल्य सोमबार पनि कायम रहेको छ। महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमै स्थिर रहेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलाको २ हजार १६५ रुपैयाँमै स्थिर छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा ठूला उतारचढाव नभएका कारण मूल्यमा स्थिरता देखिएको हो।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १० : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा