२३ बैशाख २०८३, बुधबार । May 6, 2026

पेट्रोल र डिजेलको मूल्य बढ्यो, कति पुग्यो लिटरमा ?


२ असार २०८२, सोमबार  

294
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा फेरि वृद्धि गरेको छ।

निगमले असार २ गते (सोमबार)देखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा क्रमशः १ रुपैयाँ र २ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो। निगमद्वारा आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर रु. १.४१ र डिजेलमा रु. १.६७ को वृद्धि भएपछि उपभोक्तासम्मको खुद्रा मूल्य समायोजन गरिएको हो।

निगम सञ्चालक समितिको निर्णय अनुसार, भोलिदेखि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ थपिएको नयाँ मूल्य दर लागू हुनेछ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार समायोजन गरिएको मूल्यलाई यथासम्भव न्यून राख्दै आएको दाबी गरेको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट