१६ श्रावण २०८३, शनिबार । August 1, 2026

सोमबार सुनचाँदीको भाउ घट्यो, तोलामा कति पर्‍यो ?


२६ जेष्ठ २०८२, सोमबार  

249
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भयो, जुन आइतबारको तुलनामा १०० रुपैयाँ कम हो। त्यसैगरी, चाँदीको मूल्य पनि केही घट्दै सोमबार तोलाको २ हजार १५० रुपैयाँमा झरेको छ। आइतबार चाँदी तोलाको २ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारको प्रभावमा परिवर्तन हुने गर्दछ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ११ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर