२३ चैत्र २०८२, सोमबार । April 6, 2026

भ्रष्टाचारमा फसे माधव नेपाल ! गयो सांसद पद


२३ जेष्ठ २०८२, बिहिबार  

30
Shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ।

पतञ्जली योगपीठसँग जोडिएको जग्गा सट्टापट्टा प्रकरणमा नियमविपरीत निर्णय गरिएको भन्दै आयोगले नेपालसहित ९३ जनालाई आरोपित गर्दै विशेष अदालतमा मुद्दा लगेको हो। यो प्रकरणमा सरकारी सम्पत्ति व्यवस्थापनमा अनियमितता भएको दाबी गर्दै अख्तियारले उच्चस्तरीय नेतादेखि कर्मचारीसम्म संलग्न रहेको निष्कर्ष निकालेको छ।

मुद्दामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। नेपालविरुद्ध मुद्दा दायर भएसँगै उनको सांसद पद पनि निलम्बनमा परेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  १ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने