४ असार २०८३, बिहिबार । June 18, 2026

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो


२१ जेष्ठ २०८२, बुधबार  

18
Shares

काठमाडौं । साताको तेस्रो कारोबारी दिन बुधबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९७ अंकले घट्दै २६४६.९५ विन्दुमा झरेको छ।

आजको कारोबारमा ३१३ कम्पनीका ५९ हजार १३० पटकको किनबेचमार्फत १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर खरिद बिक्री भएका छन्। कुल कारोबार रकम ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ रुपैयाँ पुगेको छ।

बजारमा आज ६६ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १८१ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य भने स्थिर रह्यो। कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूह हरियो रहन सफल भए पनि बाँकी सबै राताम्मे भएका छन्।

यसैबीच, अरुण काबेली पावर कम्पनीको सेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। कम्पनीको सेयरमा उच्च कारोबार भएको देखिन्छ, जसले लगानीकर्ताको चासो आकृष्ट गरिरहेको संकेत गर्छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ४ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा