२३ बैशाख २०८३, बुधबार । May 6, 2026

एकैदिन २ हजार ९ सयले बढ्यो सुनको भाउ


२१ जेष्ठ २०८२, मंगलबार  

111
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले उकालो लागेको छ। नयाँ मूल्यअनुसार अब सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ, जुन सोमबारको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँभन्दा धेरै हो।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि उक्लिएको छ। चाँदी आज प्रतितोला ५५ रुपैयाँले वृद्धि भई २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

हालैको यो मूल्यवृद्धिले सुनचाँदी कारोबारमा सक्रिय व्यवसायी र उपभोक्तामा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट