२९ पुस २०८२, मंगलबार । January 14, 2026

सुनचाँदीको मूल्यमा वृद्धि : एकैदिनमा सुन १ हजारले महँगियो



काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

आइतबार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार १ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्यमा पनि सानो वृद्धि देखिएको छ। आइतबार प्रतितोला १ हजार ९८५ रुपैयाँ रहेको चाँदी सोमबार ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ।

लगातारको उतारचढावबीच आजको वृद्धि बजारमा चाँदी र सुन कारोबारकर्ताका लागि महत्वपूर्ण बनेको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले