२९ पुस २०८२, मंगलबार । January 14, 2026

आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा स्थिर भएको छ। यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ८८ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य १ हजार ९८० रुपैयाँ थियो।

सुनचाँदीको बजारमा यस्तो सामान्य उतारचढावलाई विश्वबजारको प्रभाव, आयात मूल्य र मांग–आपूर्ति सन्तुलनले असर पुर्‍याउने गरेको व्यवसायीहरू बताउँछन्।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ११ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले