३० चैत्र २०८२, सोमबार । April 14, 2026

बढेन कर्मचारीको तलब , महँगी भत्ता ५ हजार बढ्यो


१६ जेष्ठ २०८२, बिहिबार  

39
Shares

काठमाडौं । सरकारले यस आर्थिक वर्षमा कर्मचारीहरूको तलब वृद्धि नगरेको भए पनि महँगी भत्तामा ५ हजार रुपैयाँ वृद्धि गरेको घोषणा गरेको छ।

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि यस्तो निर्णय भएको जानकारी दिए। अर्थमन्त्री पौडेलका अनुसार, कर्मचारीको तलब वृद्धि गर्न आवश्यक महसुस भए पनि स्रोत व्यवस्थापनमा आएको चुनौतीका कारण तलब वृद्धि गर्न सकिएको छैन। तर, आगामी आर्थिक वर्ष साउन १ गतेदेखि सबै कर्मचारीलाई महँगी भत्ता वृद्धि सहित प्रदान गरिनेछ।

सरकारको यो निर्णयले बढ्दो महँगीको प्रभावलाई केही हदसम्म कम गर्ने आशा गरिएको छ। कर्मचारीहरूले तलब त वृद्धि नपाए पनि महँगी भत्ता मार्फत आंशिक राहत पाउनेछन्।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ५ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व