२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड बजेट


१५ जेष्ठ २०८२, बिहिबार  

9
Shares

काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि आर्थिक वर्ष २०८२/८३ मा १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण, दिगो वन व्यवस्थापन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न बजेट छुट्याइएको जानकारी दिए।

यस बजेटले प्राकृतिक स्रोतको संरक्षण, हरित विकास र वातावरणीय सन्तुलन कायम राख्न सरकारी प्रयासलाई थप बल पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ