२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

कृषिमा आत्मनिर्भरता लक्ष्य: ५७ अर्ब ४८ करोड बजेट विनियोजन


१६ जेष्ठ २०८२, बिहिबार  

6
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँको बजेट छुट्याएको छ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै यस क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरे। उनका अनुसार, कृषिमा आत्मनिर्भरता हासिल गर्न नयाँ योजनाहरू लागू गरिनेछ। ती योजनामा किसानलाई लक्षित एप निर्माण, दूध र मासु उत्पादनमा आत्मनिर्भरता प्राप्त गर्ने कार्यक्रम, र कृषि उत्पादनलाई क्षेत्रीय विशेषताअनुसार प्रवर्द्धन गर्ने रणनीति समावेश छन्।

सरकारको यो पहलले कृषकको जीवनस्तर उकास्नुका साथै आयातमा निर्भरता घटाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट