२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

तोलामा ६ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


५ जेष्ठ २०८२, आइतबार  

195
Shares

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको नयाँ मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले कम हो। शनिबारसम्म सुनको भाउ १ लाख ८४ हजार ८ सय रुपैयाँ प्रतितोला थियो।

चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ। सुनचाँदी बजारमा यस्ता दैनिक मूल्य हेरफेरलाई अन्तर्राष्ट्रिय बजार, माग र आपूर्तिको अवस्था लगायतले प्रभावित गर्छन्।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ११ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१