४ असार २०८३, बिहिबार । June 18, 2026

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा


१ जेष्ठ २०८२, बिहिबार  

21
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज बिहान भीषण आगलागी भएको छ। बिहान साढे ५ बजे विद्युत सर्टको कारण भएको आगलागीले कम्प्लेक्सभित्रको कपडा पसलमा ठूलो क्षति पु¥याएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, शस्त्र प्रहरी, नेपाली सेना र दमकल टोलीको सहकार्यमा तत्काल उद्धार कार्य सुरु गरिएको थियो।

चन्द्रागिरी नगरपालिकाको दमकलसहित नेपाली सेना विपद् व्यवस्थापन गणबाट १, नेपाल आयल निगम थानकोटबाट १, जुद्ध बारुण यन्त्रबाट २ र ललितपुर महानगरपालिकाबाट १ गरी ६ वटा दमकल परिचालन गरिएको थियो।

द्रुत र संयुक्त प्रयासपछि अहिले आगो नियन्त्रणमा ल्याइएको छ। यद्यपि आगलागीबाट कति क्षति भयो भन्ने विवरण हालसम्म यकिन भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा