१७ श्रावण २०८३, आइतबार । August 3, 2026

आजको सुनचाँदी बजारः सुन सस्तियो, महँगो भयो चाँदी


३० बैशाख २०८२, मंगलबार  

582
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पुनः घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन आज तोलामा दुई हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार पनि सुनको मूल्यमा गिरावट आएको थियो। सोमबार तोलामा ३ हजार ७ सय रुपैयाँले घट्दै सुन एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

उता, चाँदीको मूल्य भने आज थोरै बढेको छ। सोमबार तोलामा १० रुपैयाँले घटेको चाँदी आज भने त्यत्तिकै अर्थात् १० रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ११ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर