१ माघ २०८२, बुधबार । January 14, 2026

फेरि आकाशियो सुनको मूल्य, तोलामा १ लाख ९१ हजार नाघ्यो



काठमाडौं । नेपाली सुन बजारमा बुधबार उल्लेख्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर नयाँ दर कायम गरिएको हो। नवीन दरअनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ पुगेको छ। मंगलबार यो दर १ लाख ८९ हजार ९०० रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने स्थिर नै रहेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कायम छ।

नेपालको सुनचाँदी बजारमा दैनिक यस्ता उतारचढाव देखिनु सामान्य भए पनि एकैदिन यति धेरै वृद्धि हुनु उल्लेखनीय मानिएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले