१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सुनको मूल्यमा फेरि वृद्धि, चाँदी स्थिर


२२ बैशाख २०८२, सोमबार  

375
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा पुनः सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको छ। यसअघिको आइतबार पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो, जसपछि त्यस दिनको मूल्य १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने आज परिवर्तन भएको छैन। महासङ्घका अनुसार चाँदी अहिले तोलामा १ हजार ९ सय १० रुपैयाँमै स्थिर रहेको छ। नेपालमा दैनिक सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार तथा भन्सार दरको आधारमा निर्धारण गरिन्छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ