१ आश्विन २०८३, बिहिबार । September 17, 2026

सुनको मूल्य स्थिर, चाँदीको भाउमा सामान्य वृद्धि


१९ बैशाख २०८२, शुक्रबार  

102
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको हो। त्यस्तै, चाँदीको मूल्य भने थोरै बढेको छ।

बिहीबार तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ११ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ