२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो


१८ बैशाख २०८२, बिहिबार  

129
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कमी गरेको छ।

निगमका अनुसार नयाँ मूल्य गएराति १२ बजेदेखि लागू भइसकेको छ। समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ।

साथै, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य पनि एक रुपैयाँले घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ