२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

उच्च विन्दुबाट फर्कियो सुनको भाउ, एकैदिन यतिधेरै घट्यो !


१० बैशाख २०८२, बुधबार  

771
Shares

काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबारको दिन उल्लेखनीय मूल्य घटबढ देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाल सुनको मूल्य बुधबार प्रति तोला १ लाख ९० हजार ४०० रुपैयाँ पुगेको छ, जुन मंगलबारको तुलनामा ७ हजार ५०० रुपैयाँले घटेको हो। मंगलबार यसको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ थियो। त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि घटेर १ लाख ६३ हजार २३५ रुपैयाँ मा झरेको छ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार प्रति तोला १ हजार ९७० रुपैयाँ रहेको चाँदी बुधबार ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग आपूर्तिको अवस्था अनुसार सुनचाँदीको मूल्यमा यस्तो उतारचढाव देखिएको हो।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ