२ माघ २०८२, बिहिबार । January 15, 2026

सुनको मूल्य नयाँ उचाइमा, तोलाको १ लाख ९७ हजार ९ सय पुग्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

मङ्गलबार छापावाल सुनको दर तोलामा एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै सबैभन्दा उच्च दर हो । यसअघि सोमबार सुन तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो, जुन त्यतिबेलासम्मकै रेकर्ड थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । तोलामा १० रुपैयाँले बढेर अहिले चाँदीको कारोबार मूल्य १ हजार ९ सय ७० रुपैयाँ पुगेको महासङ्घको जानकारी छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १० : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले