२ माघ २०८२, बिहिबार । January 15, 2026

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक आइतबार भने दोहोरो अंकले ओरालो लागेको छ।

मंगलबारदेखि बिहीबारसम्म चार दिन लगातार उकालो लागिरहेको नेप्से आइतबार १६.६८ अंकले घटेर २७०६.०४ अंकमा झरेको हो। बिहीबार १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आइतबार त्यो रकम करिब २ अर्बले घटेर ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ।

सो दिन ३२८ वटा स्टकको ७४ हजार ४५ पटक कारोबार भई जम्मा २ करोड १३ लाखभन्दा बढी कित्ता शेयर किनबेच गरिएको छ। १३ उपसमूहमध्ये २ उपसमूहको सूचक भने बढेको देखिएको छ, बाँकी ११ उपसमूहको सूचकमा गिरावट आएको छ। बजारमा ५३ कम्पनीको शेयर मूल्यमा वृद्धिदेखिएको छ भने १९२ कम्पनीको शेयर घटेका छन्।

preeएक कम्पनीको मूल्य भने स्थिर रह्यो।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले