२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

स्थिर रह्यो सुनचाँदीको मूल्य, आज शुक्रबारकै मूल्यमा कारोबार


७ बैशाख २०८२, आइतबार  

267
Shares

काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार कायम भएको दर अनुसार नै आइतबार पनि सुन र चाँदीको कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ थियो भने चाँदी प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो। आइतबार पनि सोही मूल्य कायम रहेको महासंघले जानकारी दिएको छ।

यसअघि केही दिन लगातार मूल्यमा उतारचढाव देखिएको भए पनि हालको स्थायीत्वले बजारलाई केही सहज बनाएको व्यवसायीहरूको भनाइ छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ