२ माघ २०८२, बिहिबार । January 16, 2026

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो दिनको तुलनामा तोलामा ३ हजार ९०० रुपैयाँले वृद्धि हुँदै सुनले नयाँ रेकर्ड कायम गरेको छ। यो वृद्धिसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन यसको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिन तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार ९०५ रुपैयाँमा पुगेको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा समेत देखिएको हो।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले