४ असार २०८३, बिहिबार । June 18, 2026

सेन्सेइको नयाँ वर्ष भव्य अफर : सपिङ्ग गर्नुहोस्, एक्स-पल्समा हुइँकिनुहोस् !


२६ चैत्र २०८१, बुधबार  

30
Shares

काठमाडौं । नयाँ वर्ष २०८२ को स्वागत गर्दै सिजी इलेकट्रोनिक्स अन्तर्गतको सेन्सेइ ब्रान्डले ‘नयाँ वर्ष सबैलाई एक्स-पल्स सेन्सेइ किन्नेलाई’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ।

अभियान अन्तर्गत, सेन्सेइ ब्रान्डका घरायसी उपकरण खरिद गर्दा ग्राहकहरूले २५ प्रतिशतसम्म क्यासब्याक, निश्चित उपहार र बम्पर लक्की ड्रमार्फत हिरो एक्स पल्स बाइक जित्ने अवसर पाउनेछन्। यो अफरमा सहभागी हुने ग्राहकहरूले ५० इन्च एलईडी टिभी, एमआई एयरपड्स, सेमी अटोमेटिक वासिङ मेसिनमा २ किलो एरियल, तथा फ्रन्ट लोड वासिङ मेसिनमा ६ किलो एरियलजस्ता निश्चित उपहार पनि प्राप्त गर्न सक्नेछन्।

साथै, ग्राहकहरूका लागि सिजी इलेकट्रोनिक्सले पुराना सामान सजिलै एक्सचेन्ज गर्न सकिने सुविधा र नयाँ उपकरणमा शून्य प्रतिशत किस्तामा खरिद गर्ने विकल्प पनि उपलब्ध गराएको छ।

सेन्सेइको यो अभियानले नयाँ वर्षमा ग्राहकहरूको घरायसी आवश्यकता पुरा गर्नुका साथै उपहारको माध्यमबाट थप खुशी दिने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा