४ असार २०८३, बिहिबार । June 18, 2026

टीभीएसको नयाँ बर्ष अफरः ‘नयाँ युगको सवारी’ स्कीममा आकर्षक छुट र सुविधा


२४ चैत्र २०८१, सोमबार  

51
Shares

काठमाडौं। नयाँ वर्ष २०८२ को अवसरमा टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, जगदम्बा मोटर्स, ले ‘नयाँ युगको सवारी’ नामक विशेष अफर सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत, टीभीएसका नयाँ मोटरसाइकल वा स्कुटर किन्दा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । साथै, जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दा पनि उच्चतम मूल्यांकन सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । साथै, आर्थिक रुपमा सहज बनाउने उद्देश्यले, ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि उपलब्ध छ ।

जसले ग्राहकलाई सरल किस्तामा सवारी किन्न सक्ने अवसर प्रदान गर्दछ । टीभीएसले ग्राहक सेवालाई प्राथमिकता दिँदै, लाइफटाइम वारेन्टी को सुविधा प्रदान गर्दै आएको छ । साथै, १ घण्टाभित्र पार्टस उपलब्ध नगराएमा सो पार्टस निःशुल्क दिने विशेष प्रस्ताव समेत लागू गरिएको छ ।

कम्पनीले प्रत्येक सवारी बिक्रीमा हेल्मेटको सुविधा पनि ग्राहकलाई दिने जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा