२ माघ २०८२, बिहिबार । January 16, 2026

एनएसएलः चितवनको लगातार दोस्रो जित, अंक तालिकाको शिर्ष स्थानमा



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ।

शुक्रबार दशरथ रंगशालामा आयोजित रोमाञ्चक खेलमा चितवनले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो। चितवनको जितमा टोरिक जब्रिन निर्णायक पात्र बने। उनले खेलको दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै जाली चुमेको थियो।

यसअघि चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० गोलले पराजित गरेको थियो। लगातार दुई जितपछि चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ र लिग उपाधिका प्रमुख दाबेदारका रूपमा देखिएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले